| Welcome |
आज मिति २०७० साल असोज ७ गते सोमवार । राजधानीवाट प्रकाशित हुने पत्रपत्रिकाले निर्वाचनमा सेना परिचालन गर्न संबैधानिक अड्चन रहेको समाचारलाई प्राथमिकताका साथ छापेका छन् । नागरिक दैनिकले सेना खटाउन संबैधानिक अड्चन, बाधा अड्काउ फुकाउ गरिदै शिर्षक दिएर समाचार छापेको छ भने कान्तिपुर दैनिकले सेना परिचालन प्रजिअको नेतृत्वमा शीर्षक दिएर समाचार छापेको छ । यस्तै नयाँ पत्रिका दैनिकले भने साना दलका ठूला नेता चुनावमा प्रत्यक्ष लड्न डराएको समाचारलाई प्राथमिकताका साथ छापेको छ। -

0 comments:
Post a Comment