April 9, 2025 04:35:04 AM Menu

Welcome
नेकपा एकीकृत माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेले अधिकांश जिल्लाको प्रत्यक्षतर्फका उमेद्वारहरुको सूचि तयार पारेका छन् । २ सय ४० निर्वाचन क्षेत्रमध्ये एमाले र कांग्रेसले केही जिल्लाको मात्रै उमेद्वार छान्न बाँकी छ भने एमाओवादीले मध्य तराई, उपत्यका र ताम्सालिङ क्षेत्रमा अझै उमेद्वार छान्न सकेको छैन ।
प्रमुख दलको विवरण अनुसार एमाओवादी अध्यक्ष प्रचण्ड सिरहा ५ र काठमाडौं १० बाट उठ्दै हुनुहुन्छ भने शुशील कोइराला बाँकेका दुईवटा क्षेत्र र चितवन समेत गरी ३ क्षेत्रबाट उठनुहुने भएको छ । चितवनका साथै कोइरालाले बाँकेका थप दुई क्षेत्र रोज्नुभएको हो । एमाले अध्यक्ष झलनाथ खनालले इलाम १ र सर्लाही १ रोज्नुभएको छ ।
दुई-दुई क्षेत्रमा चुनाव लड्ने नेताहरुमा तीन शीर्ष नेताबाहेक कांग्रेसका शेरबहादुर देउवा, एमाओवादीका डा. बाबुराम भट्टराई, एमालेका माधव नेपाल तथा वामदेव गौतम हुनुहुन्छ । एमाले नेता केपी ओली र कांग्रेस नेता रामचन्द्र पौडेल भने एउटै क्षेत्रमा उठ्दै हुनुहुन्छ । प्रमुख ३ दलले हालसम्म सार्वजनिक गरेका उमेद्वारहरुको विवरण यस्तो छ :
page-1page-2 page-3 page-4 page-5 page-6 page-7

02 Oct 2013

1 comments:

  1. तपाईंलाई ऋण चाहिन्छ? के तपाईं एक वित्तीय संकटमा हुनुहुन्छ वा आफ्नो आफ्नै व्यवसाय सुरु गर्न पैसा चाहिन्छ? के तपाईं आफ्नो ऋण वा वेतन बिल सुल्झाउन वा राम्रो व्यवसाय सुरु गर्न एक ऋण चाहिन्छ? कम क्रेडिट स्कोर छ र तपाईं स्थानीय बैंक र अन्य वित्तीय संस्थाहरूबाट राजधानीको ऋण लिन गाह्रो हुनुहुन्छ? यहाँ तपाईंको संगठनबाट ऋण प्राप्त गर्ने मौका हो। हामी निम्न उद्देश्यहरू र थपका लागि विशेष ऋण प्रदान गर्दछौं। व्यक्तिगत ऋण, व्यापार विस्तार, व्यापार सुरुवात, शिक्षा, ऋण समेकन, निश्चित पैसा ऋण। हामी कम 2% ब्याज दर मा ऋण प्रदान गर्दछौं। आज हामीलाई सम्पर्क गर्नुहोस् ई - मेल brynmena222@gmail.com द्वारा

    ReplyDelete

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top