Welcome
पोष्टर सार्वजनिक गरे लगतै नेपाली चलचित्र ‘उर्वशी’ विवादमा परेको छ । चलचित्रको पोष्टर एक हलिउड सिनेमाको पोष्टरबाट चोरिएको छ ।हलिउड चलचित्र ‘स्निच’का नायकको शरीरमा किशोर खतिवडाको टाउको जोडिएको छ । हलिउड नायक तथा रेसलर वाने डागलेस जोनसनको शरीरमा खतिवडाको टाउको जोडेर चलाखी गरिएको छ ।
अब यसलाई प्रभावित भन्ने या चोरी छुट्टयाउने जिम्मा पाठकलाई नै ।

1 comments:

  1. तपाईंलाई ऋण चाहिन्छ? के तपाईं एक वित्तीय संकटमा हुनुहुन्छ वा आफ्नो आफ्नै व्यवसाय सुरु गर्न पैसा चाहिन्छ? के तपाईं आफ्नो ऋण वा वेतन बिल सुल्झाउन वा राम्रो व्यवसाय सुरु गर्न एक ऋण चाहिन्छ? कम क्रेडिट स्कोर छ र तपाईं स्थानीय बैंक र अन्य वित्तीय संस्थाहरूबाट राजधानीको ऋण लिन गाह्रो हुनुहुन्छ? यहाँ तपाईंको संगठनबाट ऋण प्राप्त गर्ने मौका हो। हामी निम्न उद्देश्यहरू र थपका लागि विशेष ऋण प्रदान गर्दछौं। व्यक्तिगत ऋण, व्यापार विस्तार, व्यापार सुरुवात, शिक्षा, ऋण समेकन, निश्चित पैसा ऋण। हामी कम 2% ब्याज दर मा ऋण प्रदान गर्दछौं। आज हामीलाई सम्पर्क गर्नुहोस् ई - मेल brynmena222@gmail.com द्वारा

    ReplyDelete

 
Top