April 11, 2025 03:56:25 AM Menu

Welcome
आज मिति २०७० साल असोज २१  गते सोमबार तदनुसार अक्टुबर ७  सन् २०१३, नेपाल संवत् ११३३,

 मेष Aries

सामाजिक यश-प्रतिष्ठा को वृद्धि हुनेछ। आय को नियमित स्रोत मिल्नेछ। स्थायी संपत्ति को विवाद हल हुन सक्नेछ। क्रोध एवं उत्तेजना माथि संयम राख्नुहोला। संत समागम हुनेछ।

बृष Taurus

कुनै ठुला तथा असंभव लाग्ने समस्या सुल्झाउन सफल हुनुहुनेछ। आफ्ना काम कसैको भरोसामा नछोड्नुहोला। सुख-समृद्धि बढ्नेछ। सुखद यात्रा हुनेछ।

मिथुन Gemini

विरोधी एवं शत्रु पक्ष पनि तपाईँको कार्य-व्यवहार को तारीफ गर्नेछ। सन्तानको सम्बन्धमा सुखद परिणाम आउनेछ। व्यापार लाभप्रद रहनेछ। कठोर वचन नबोल्नुहोला।

कर्कट Cancer

सम्मानजनक सम्झौता हुन सक्नेछ। कामकाज तथा नोकरी-व्यवसाय मा सुधार एवं संतुलन को संभावना छ। खानपान को गड़बड़ी बाट स्वास्थ्य प्रभावित हुन सक्नेछ।

सिंह Leo

व्यावसायिक स्थितिमा लाभकारी परिवर्तन हुनेछ। प्रयास गर्नुभयो भने रोकिएको धन प्राप्त हुनेछ। जीवनसाथीसँग मतभेद हुन सक्नेछ। रचनात्मक काममा मन लाग्नेछ।

कन्या Virgo

व्यावसायिक तथा कामकाज को क्षेत्र मा इच्छित एवं अपेक्षित परिणाम प्राप्त हुन सक्नेछ। ऋण लिने प्रवृत्ती त्याग्नुहोला। परिवारको वातावतण सुखद रहनेछ।

तुला Libra

तपाईँको काममा परिवारको पूर्ण सहयोग तथा समर्थन मिल्नेछ। लेन-देन अथवा आर्थिक व्यवहार मा सावधानी अपनाउनुहोला। परिवारको तर्फबाट मन प्रसन्न रहनेछ

बृश्चिक Scorpio

साझेदारी कार्य, व्यापार तथा व्यावसायिक विस्तार को संभावना बन्नेछ। सहुलियत किस्तामा ऋण मिल्न सक्नेछ। वाहन सावधानीका साथ चलाउनुहोला। लोकप्रियता बढ्नेछ।

धनु Sagittarius

अपमानजनक तथा कटु अनुभव को सामना गर्नु पर्ने हुन सक्नेछ। कसैको आश्रित नरही आफ्नो काम आँफै गर्नुहोला। व्यापारमा हानि हुन सक्नेछ।

मकर Capricorn

कसैको बहकाउ एवं प्रभावमा आएर निवेश गर्नु उचित हुने छैन। व्यापारमा नयाँ योजनाको प्रारंभ नगर्नुहोला। खर्चमा बढोत्तरी भई आर्थिक कष्ट हुनेछ।

कुम्भ Aquarius

कुनै विवादित मामला सुल्झनाले राहत महशुस गर्नुहुनेछ। व्यावसायिक स्थितिमा लाभकारी बदलाव आउनेछ। परिवारमा कोहि सदस्यको चिन्ता रहनेछ।

मिन Pisces

आजीविका को क्षेत्र मा सुधार को संभावना रहनेछ। स्थायी सम्पत्तीको प्राप्त हुनेछ। अधुरो काम समयमा पुरा हुने योग छ। सामाजिक सम्मानमा कमी आउने आशंका रहनेछ। भाग्य भन्दा कर्म बलियो हुने हुनाले आफुले आँटेका काममा ध्यानपूर्वक लाग्नुहोला, अवश्य सफलता प्राप्त हुनेछ:
06 Oct 2013

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top