April 27, 2025 Menu

Welcome
यो विश्वको सबैभन्दा लामो कार । अमेरिकाका कस्टम कार गुरु ओहरबर्गले यसलाई बनाएको हुन, जसको लम्बाई १ सय फिट छ ।
यसमा २६ पाङ्ग्रा छन । अगाडी र पछाडि एक एक ड्राइभर क्याबिन छन । एक बेड, स्विमिङ पुलदेखि हेलिप्याडसम्मको सुविधा छ यसमा । गिनिज बुक अफ वल्र्ड रेकर्डले यसलाई विश्वको सबैभन्दा लामो कारको मान्यता दिएको छ । ओहरबर्गसँग लग्जरी कारहरु पनि छन् ।
world-record-breaking-car
उनको कम्पनी जे ओहरबर्ग स्टार कार्स’ले फिल्म र टीभी शोका लागि यस्ता कारहरु भाडामा दिने गरेको छ । लगातार ५७ हप्तासम्म हरेक हप्ता कार किन्नेमा कार कलेक्टरका रुपमा परिचित ओहरबर्गले सबैभन्दा लामो कार आफ्नो लागि बनाएका हुन् । तर, उनले भविश्वमा फिल्म सुटिङका लागिसमेत दिन सक्ने बताइएको छ ।

27 Oct 2013

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top