April 24, 2025 Menu

Welcome
शरिरका अंगहरुमा टाटु बनाउने अहिले फेसन नै चलेको जस्तो देखिन्छ । नेपालमा पनि युवकयुवतीहरु शरिरका विभिन्न अंगहरुमा टाटु बनाएका भेटिन्छन् । पश्चिमाहरुमा त झन् यो निक्कै चर्चामा छ । विभिन्न तस्बिरहरु बनाएर शरिर सजाउनको लाग टाटु बनाउन उनीहरु ललायित छन् । अहिले वाक्याशंहरु  लेखेर बनाइने ‘टेक्स्ट टाटु’को प्रचलन आएको छ ।
07 Oct 2013

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top