April 18, 2025 Menu

Welcome
क्यालिफोर्नियामा एक व्यक्ति कुकुरलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । आरोपीमाथि कुकुरलाई ड्रग्स दिएको आरोप पनि लगाइएको छ ।
२२ वर्षीय क्रिस्टोफर एलेक्जेण्डरलाई सीसीटीभी फुटेजका आधारमा पक्राउ गरिएको हो । फुटेजमा क्रिस्टोफर एक असहाय कुकुरसँग घन्टौंसम्म यौनक्रिया गरेको देखिएको छ ।
कुकुरका मालिक भने जनिकै सुतिरहेका थिए । क्रिस्टोफरमाथि चोरी, सेक्सुअल कुकृत्य, कुकुरसँग यौन सम्वन्ध राखेको आरोप लगाएको छ । कुकुरका मालिक डेली ब्रीजले भनेका छन्-यो अमानवीय कार्य हो । मलाई थाहा छैन कि यसलाई के भनुँ । यस्तो पनि हुनसक्छ भनेर मैले कहिल्यै सोचेको थिइन ।’
यसअघि पनि कुकुर अनौठो ढंगले भुकेको थियो । लगतै उनले सेक्युरिटी क्यामरा जडान गरेका थिए, जसबाट क्रिस्फोटरको कुकृत्य सार्वजनिक भएको

24 Nov 2013

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top