Welcome
अमेरिकाको एरिजोना स्टेट युनिभर्सिटीमा ‘हलोविन डे’मा आयोजित एक पार्टीमा दुई युवतीले सबै हद पार गरे । निर्वस्त्र उपस्थित भएका ती दुई युवतीका कारण पार्टीमा उपस्थित धेरैले जिब्रो टोक्ने अबस्था आयो ।
Halloween-parties
उनीहरुको देह प्रर्दशन पार्टीमा मात्र सिमित भएन, ट्वीटरमार्फत् सार्वजनिक भएपछि नेटिजनहरुमाझ भाइरल बन्यो । युनिभर्सिटीको अन अफिसियल ट्वीटर पेजमार्फत् सोमबार सार्वजनिक भएको यो नग्न तस्वीरले चौतर्फी आलोचना खेप्नुपर्‍यो ।
पहिलो तस्वीरले तहल्का मच्चाएको तीन दिनपछि फेरी अर्को नग्न तस्वीर ट्वीटरमा पोष्ट गरियो जहाँ एक निर्वस्त्र युवती युवकको हात समाउँदै हिडेको देखिन्छ ।
यी उदार नौजवानहरु कलेजकै छात्राहरु हुन वा बाहिरबाट बोलाइएका हुन भन्ने अहिलेसम्म यकिन हुन नसकेको डेली मेलले जनाएको छ । केहीले पार्टीमा स्टि्रपर -कपडा उतार्ने महिला) लाई पैसा दिएर बोलाइएको दावी गरेका छन् ।

0 comments:

Post a Comment

 
Top