April 14, 2025 Menu

Welcome


हामिहरु म्युजिकको तालमा शरिरको एउटा अंगमात्र हल्लाउन निकै कठिन हुन्छ । यदि संगित बजिरहेको छ भने हात, खुट्टा त्यसतै अन्य अंगपनि सँग संगै चलाउँछौं । तर यहाँ एक मोडलले अनौठो प्रतिभा देखाएकी छिन् । चर्चित मोडल सारा एक्सले संगीतको तालमा आफ्ना दुई स्तन मात्रै मज्जाले हल्लाउन सक्छिन् ।

यसले सबैलाई आश्चर्य चकित त बनाएको छ नै यस्तै यसले उनको चर्चा पनि चुलीएको छ । भिडियो अपलोड गरेको १० दिनमा नै यसलाई २ करोड ४७ लाख १९ हजारभन्दा बढी पटक हेरिसकिएको छ ।

उनले अस्ट्रियन कम्पोजर एइन क्लेइनको संगीतको तालमा आफ्नो स्तनलाई नचाएको भिडियो राखेकी हुन् । २७ वर्षीय मोडलले आफू पहिले पोल डान्सर रहेको र त्यसले गर्दाको मांशपेशीहरु मजबुत बनाउन मद्दत गरेको बताइन् ।

27 Oct 2014

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top