April 18, 2025 Menu

Welcome


काठमाडौँ । नेपालका ४ वर्षीय छात्र आदित्यले अहिले सिंगो दुनियाँलाई नै छक्क पारिदिएका छन् । उनको अद्भूत प्रतिभाका कारण दुनियाँका सामू दिन-दिनै उनी स्टार झैं चम्किदै गएको छ ।

उनी हुन् काठमाडौँका आदित्य दाहाल । उनीसंग स्मरण शक्ति यति छ, जसको अगाडि दुनियाँको जो कोहि पनि हैरान हुनु स्वभाविक छ । उनमा यस्तो स्मरण क्षमता छ कि उनले एकचोटी भेटेका जो सुकै मान्छेको नाम र उनीहरुका पेशा सम्झिन सक्छन् । त्यसो त आफै उभिन र हिड-दुल गर्न समेत नसक्ने आदित्य दाहाल भुत, बर्तमान र भविष्य पनि बताउन सक्छन् । उनि बोल्न सक्दैनन् तर लेख्न भने सक्छन् । उनलाई उनका बाबु/आमाले लेख्न सिकाएका हुन् । 

अचम्मको कुरा त के छ भने यी बालक अझै विद्यालय गएका छैनन् । त्यसैले बिद्यालय गएपछि झन् उनको प्रतिभा कसरी विकास हुने ? अहिले सबैको प्रतीक्षा यहि छ । अहिले चाहिँ उनका आमा बाबु गिनिज बुकमा नाम लेखाउने अभियानमा जुटेका छन् ।
 

10 Oct 2014

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top