April 15, 2025 Menu

Welcome
सिन्धुपाल्चोकमा श्रीमान श्रीमतीको झगडा पछि श्रीमानले आत्महत्या गरेका छन् । बाह्रबिसे गाविसस्थित गुमकोटका एक युवकले आफ्नी श्रीमती सँग झगडा परेपछि ससुराली घरमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

केही दिनअघि भोटसिपा–४ ससुराली आएका बाह्रबिसे गुमकोटका १८ वर्षीय जीवन तामाङले पत्नीसँग झगडा परेपछि ससुरालीमा झुण्डिएर आत्महत्या गरेका हुने । सो घटना मङ्गलबार राति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक रुपक खड्काले जानकारी दिए 
29 Oct 2014

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top