April 13, 2025 09:23:13 AM Menu

Welcome
वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका खोटाङका एक नेपालीको सडक दुर्घटनामा परि मृत्यु भएको छ । एकसाताअघि सडक दुर्घटनामा परी घाईते भएका खोटाङ पौवासेरा गाविस ७ वाईमाका वियोग राईको शनिवार साँझ उपचारकै क्रममा केलाङ अस्पतालमा मृत्यु भएको हो । फलाम सम्वन्धि काम हुने कम्पनीमा कार्यरत राई सात महिनाअघि रोजगारीका लागि मलेसिया आएका थिए ।


गएको शनिवार दुई वजेतिर साथीलाई भेटेर साईकलमा होस्टल तर्फ आईरहेका उनको वान्तिङ नजिकैको सडकमा विपरीत दिशावाट आएको कारले ठक्कर दिएको थियो ।

घाइते राईलाई नेपालीहरुकै सहयोगमा तत्काल केलाङ अस्पतालमा पुरयाइएको थियो । केलाङ अस्पतालमा भर्ना गरिएका उनको शनिवार साझ मृत्यु भएको हो ।
16 Nov 2014

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top