Welcome
मोडल नीना अक्डालले बिकिनी लगाएरै कार्यक्रम चलाएकी छिन् । विचमा भएको भलिबल खेलको बारेमा जानकारी दिन पुगेकी नीनाले बिकिनीमै आफुलाई उभ्याएकी हुन् ।स्पोर्टस इलुस्ट्रेट रोक्की अफ द इयर नाम दिएको कार्यक्रमको उद्घोषण गर्ने क्रममा नीनाले हरियो बिकिनी पहिरिएकी थिइन् ।

0 comments:

Post a Comment

 
Top