April 13, 2025 Menu

Welcome
सुन्दर नायिका अनु शाहलाई धेरैले सोझी युवतीको रुपमा पनि चिन्छन् । उनै अनु आफूलाई मनपराउने धेरै भएपनि हालसम्म प्रेमि नभएको बताउँछिन् । गायिका योजना पुरीको एल्बम ‘मनै त हो’मा समावेश ‘झन्डै बिर्सेछु’ बोलको गीतमा अभिनय गर्दै गर्दा अनुले अनलाइनखबरसँग प्रेमि नभएको कुरा दोहोर्‍याइन् ।जन्म राइको संगीत, केदार धितालको शब्द समावेश यो गीतको भिडियोमा अनुका अलवा कृष्ण कृष र गायिका योजना पुरीले मोडलिङ गरेका छन् । जितेन्द्र न्यौपाने र सुगम रानाभाटको छायांकन रहेको भिडियोलाई केदार धितालले नै निर्देशन गरेका हुन् ।
गायिका पुरीले ‘झन्डै बिर्सेछु’ बोलको गीतले सरल र सामान्य माया प्रेमको भावनालाई चित्रित गरेको बताइन् । भिडियोमा नायिका अनु शाहलाई विभिन्न रुपमा देख्न सकिन्छ । भिडियोमा अभिनय गरिसकेपछि गायिका पुरी र नायिका शाहले अनलाइनखबरलाई दिएको प्रतिक्रिया यस्तो छ ।anu-shah-1
anu-shah-2
28 Sep 2013

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top