| Welcome |
झण्डै २ वर्ष देखि जेलमा रहेका कांग्रेस नेता खुमबहादुर खड्काले उम्मेदवार चयन नमिलाए नेताहरुकै खुट्टा भाचिदिने चेतवानी दिएका छन् । राजधानीको डिल्ली बजारस्थित सदर खोर थुनामा रहेका उनले कार्यकर्तासंगको भेटमा यस्तो चेतवानी दिएका हुन् ।
देउवा पक्षीय नेता खड्काले वरिष्ठ नेता देउवाले सबै कुरा मिलाइसकेको सूचना
आफूसग आफुकोमा आइसकेको भन्दै खड्काले सभापति सुशील कोइरालालाई त्यस्तो
चेतवानी दिएका हुन् । उम्मेदवार नमिलाए एकातिर आफुले र अर्कोतिर माओवादीले
खुट्टा भांच्ने खड्काको चेतावनी छ ।
अखण्ड नेपालका संस्थापक पहिले आफ्नो स्वकीय सचिव भएको भन्दै खड्काले
अखण्ड नेपालबाट भए पनि उम्मेदवार उठाइने बताए । भ्रष्टाचार गरेको आरोपमा २
वर्ष कैद सजाय भोगेर खड्का यही असोज अन्तिम साता निस्कदै छन्

0 comments:
Post a Comment