Welcome |
कांग्रेस महासमिति सदस्य समेत रहेका हदरलाई माओवादी अध्यक्ष प्रचण्डले आफ्नै निवास लाजिम्पाट काठमाडौंमा अविर र माला लगाएर पार्टी प्रबेश गराउनु भएको हो । कार्यक्रममा माओवादी नेताहरु डाक्टर बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ प्रकाशलगायतको उपस्थिति थियो ।
हदरलाई नै माओवादीले महोत्तरी क्षेत्र नम्वर ५ बाट उम्मेदबार बनाउने निर्णय गरेको माओवादी नेता विजय यादवले जानकारी दिनुभयो ।
महोत्तरी ५ बाट उम्मेदबारका आकांक्षी हदर पार्टीले कांग्रेसका जिल्ला सभापति महेन्द्र यादवलाई उम्मेदबार बनाउने निर्णय गरेपछि रुष्ट बन्नु भएको थियो । कांग्रेसले समाबेशी ढंगले उम्मेदबार छनौट नगरेको कारण आफूले कांग्रेस परित्याग गरेको हदरले बताउनुभयो ।
0 comments:
Post a Comment