April 26, 2025 Menu

Welcome
चलचित्र ‘काई पो चे’ बाट बलिउडमा डेब्यू गरेका नायक सुशान्त राजपुत अहिले चर्चामा छन् । दोश्रो चलचित्र ‘शुद्धी देशी रोमान्स’ले उनलाई एउटा उचाईमा त पुर्‍याएको नै छ । तर यही चलचित्रमा गरेको चुम्बनको दृश्य उनका लागि भारी परिरहेको छ ।सबैलाई थाहा छ कि सुशान्त लामो समयदेखि प्रेममा छन् । उनको प्रेमिका अंकिता लोखंडेले गालामा थप्पड मारेकी छिन् । चलचित्र ‘शुद्धी देशी रोमान्स’का दुई हिरोइनसँग चुम्बन गरेपछि अंकिताको पारो चढेको हो ।
उनले यशराज स्टूडियोमा पुगेर सुशान्तको गालामा थप्पड मारेकी हुन्

28 Oct 2013

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top