| Welcome |
कञ्चनपुरको ढक्कापुरमा गराइएको विष्फोटबाट भने प्रचण्ड बाँचेका छन् । प्रचण्ड चढेको गाडीलाई लक्षित गरी सडक छेउमा विष्फोट गराए पनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
विष्फोट कसले गराएको भन्ने बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
| Welcome |
0 comments:
Post a Comment