Welcome
sex_1चेक रिपब्लिकको राजधानी प्रागस्थित बिग सिस्टर नामको वेश्यालयमा चेक तथा स्लोभाकियाली यौनकर्मी महिलाहरूले ग्राहकलाई सित्तैमा सेवा प्रदान गर्छन् । यौनकर्मी महिलाहरूसँग बिनापैसा सेवा लिन त पाइन्छ, तर त्यसका लागि एउटा अनौठो सर्त छ।
त्यहाँ यौनकर्मी महिलाको सेवा लिएबापत ग्राहकहरूको भिडियो रेकर्ड गरिन्छ र त्यसलाई उक्त वेश्यालयको वेबसाइटमा अपलोड गरिन्छ। ग्राहकले त सित्तैंमा सेवा पाउँछन् तर वेबसाइटमा अपलोड भएका यौन भिडियो हेर्न भने पैसा तिर्नुपर्छ।
ग्राहक तथा यौनकर्मीको अन्तरंग भिडियोलाई वेश्यालयले डिभीडी बनाएर बजारमा समेत बेच्छ। त्यो नै उक्त वेश्यालयको कमाइको स्रोत हो।
चेक रिपब्लिकमा १८ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई स्वेच्छिक रूपमा यौन पेसामा लाग्ने छुट छ तर, कानुनले वेश्याहरूको दलाली गर्न भने रोक लगाएको छ ।

0 comments:

Post a Comment

 
Top