Welcome |
मसँग प्रशस्त डलर छ, यसैले मलाई पैसाको लागि आफ्नै अश्लिल भिडियो बनाउनु पर्दैन’, सामाजिक सेवामा संलग्न मोडल पेरिस हिल्टनले भनिन् । हालै मात्र उनको र प्रेमी स्यालोमोन बिचको अश्लिल भिडियो सार्वजनिक भएको थियो । उनलाई डलर कमाउनको लागि यस्तो हर्कत गरेको आरोप लाग्दै आएको थियो ।३२ बर्षकी हिल्टन र उनको २१ बर्षका प्रेमी बिचको अश्लिल भिडियो आएपछि उनले भनिन, ‘मसँग पैसा कमाउनको लागि अन्य सकारात्मक बाटोहरु प्रशस्त छन्, यसैले अश्लिल भिडियो बेच्नु पर्ने आवश्यकता मलाई छैन ।’ उनीहरुको ‘वन नाइट इन पेरिस’ नामक भिडियो सार्वजनिक भएको थियो । -
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.