April 17, 2025 02:39:30 AM Menu

Welcome
 
भारतिय प्रहरीले यसै साता महाराष्ट्रको सांस्कृतिक राजधानी पुनावाट एक दर्जन महिला पक्राउ गरे । ति महिलाहरु हाइ प्रोफाइल सेक्स गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् । पुनास्थित कोरेगाँउ पार्कमा हाइ प्रोफाइल सेक्स गतिविधि हुने आशंकामा प्रहरीले छापा मार्दा नेपाली महिला सहित १२ जना पक्राउ परे । यसैगरी प्रहरीले अन्य ५ दलाललाई समेत पक्राउ गरेको छ ।
स्थानिय प्रहरीले त्यस आसपासका क्षेत्रमा छापा मारेपछि हाइ प्रोफाइल सेक्स गतिविधिमा संलग्नहरु पक्राउ परेका थिए । पक्राउ पर्ने अन्यमा उजवेकिस्तान, बंगलादेश र वाँकी भारतका छन् ।
27 Nov 2013

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top