April 14, 2025 06:00:10 PM Menu

Welcome
कार्तिक काठमाडौं ।
आफ्नो स्तन असाधारण तरीकाले बढेपछि अमेरिकाकी पोर्न स्टार एलिजावेथ स्टार् निकै समस्यामा परेकी छिन् । ‘म दिनप्रदिन दुःखी बन्दै गइरहेको छु’ उनी भन्छिन्, ‘अब स्तनमा रगत र पिट अत्यधिक भएर सताउने सम्भावना छ, मेरो जीवन नै विनाश भयो ।’ उनले भनिन, । उनले १५ वर्ष पहिले अवैध तरिकाले ‘स्ट्रिङ्ग इम्प्लान्ट’ गरेकी थिइन् ।
 americy porn star
उनलाई चिकित्सकहरुले दोस्रो पटक म्यासेक्टोमी (स्तन काटेर फाल्नु) गर्न सुझाव दिएका थिए । ४३ वर्षकी एडल्ट फिल्म खेल्ने उनी दुई सन्तानकी आमा हुन् । उनले स्तन असाधारण तरिकाले ठूलो भएपछि ६३ पटकसम्म घटाउने प्रयास गरेकी थिइन् । धेरैपटक उपचार गरेकी भन्दै उनले अब भने शल्यक्रिया गर्न नसक्ने बताउन थालेकी छिन् ।
 americy porn star
अहिले एलिजावेथको दायाँ स्तनको स्ट्रिङ्ग निकालिसकिएको छ भने बायाँमा अझै छ । त्यसैको उपचारको लागि मात्र उनले अहिलेसम्म दुई लाख यूरो खर्च गरिसकेकी छिन् । (एजेन्सी)
americy porn star

31 Oct 2014

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top