Welcome
असोज-३१, काठमाडौं ।
नेपाल प्रहरीले शुत्रबारदेखि आफ्नो पोसाक परिवर्तन गर्दैछ । जनपथ प्रहरीमा चुस्ता कम्ब्याट ड्रेस विस्थापन गरी निलो रङको नयाँ पोशाक लागू गर्न लागेको हो । अहिलेसम्म चुस्ता नागरिक मैत्री नभएको र सशस्त्र प्रहरीको पोसाकसँग मिल्दोजुल्दो भएको भन्दै प्रहरी प्रधान कार्यालयले पोसाक परिवर्तन गरेको हो ।

नेपाल प्रहरीमा दुई किसिमका पोसाक प्रयोगमा थिए । पहिलो चरणमा शुक्रबारदेखि उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा नयाँ पोसाक लागू हुदैछ । नयाँ पत्रिका

0 comments:

Post a Comment

 
Top