Welcome |
नेपाली युवतीलाई भारतमा लगेर बेचेको अभियोगमा रौतहटको रंगपुर-५ घर भई हाल काठमाडौंको बौद्ध अत्तरखेल बस्ने तामाङलाई सीआईबीले बालाजु माछापोखरीबाट पक्रेको हो ।
भारत लैजाँदै गर्दा बिलौना गरिरहेकी युवतीलाई नेपाली रिक्सा चालकले देखेपछि माइती नेपाल र सीआईबीको समन्वयमा पीडित युवतीको उद्दार गरिएको प्रहरीले बताएको छ ।
सूर्य थिङ भनिने राजु तामाङले बिहे गर्ने झूटो कसम खाएर एक युवतीलाई नयाँदिल्लीको उत्तमनगरस्थित वेश्यालयमा ५ लाख रुपैयाँ बेचेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार युवती बेचेको रकमबाट उनले सुन खरिद गरी नेपाल ल्याएका थिए ।
0 comments:
Post a Comment