April 15, 2025 Menu

Welcome
मलेसियामा जारी आइसिसी विश्‍व क्रिकेट लिग डिभिजन थ्री अन्तर्गत वर्षातले प्रभावित भएपछि डर्क वर्थ लुइसको आधारमा नेपाल विजयी भएको छ । मंगलबार भएको खेलमा नेपालले अमेरिकालाई १० रनले हराएको हो । जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ । नेपाल र युगान्डाको ४ खेलपछि समान ६ अंक भएपनि नेट रन रेटको आधारमा पहिलो स्थानमा उक्लेको हो ।
28 Oct 2014

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top