April 16, 2025 12:47:23 AM Menu

Welcome
आगो दन्किरहेको परालको थुप्रोभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ। रौतहटको लक्ष्मनिया स्थित विजयपुरमा बद्री पडीतले थुपारेको परालमा अचानक आगलागी भए पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा पुगेको प्रहरीले परालको थुप्रो बाट नाम ठेगाना नखुलेकी एक महिलाको शव फेला परेको हो। महिलाको शरीरका अधिकांश भाग जलेको अवस्थामा रहेकोले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। अन्नपूर्ण पोस्ट
30 Oct 2014

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top