April 28, 2025 04:50:07 PM Menu

Welcome
प्रदिप राई / अक्टुबर, क्वालालम्पुर (मलेसिया) । 
उपचारको क्रममा अस्पताल लैजादै गर्दा वाटैमा ज्यान गएका एक नेपालीको शब आर्थिक अभावका कारण अस्पतालमै रहेकोछ । लगातारको विरामीपछि उपचारार्थ अस्पाताल लैजाने क्रममा ज्यान गएका होम्ताङ्ग ४ लुङकुवा भोजपुरका लोक बहादुर राईको शब स्वदेश पठाउन समस्या भएको हो ।
पलाङ्गी दमनसरा दुरा सेक्युरेटी फोर्समा अबैधानिकरुपमा कार्यरत २१ वर्षिय राई पहिचान नभएको बिरामले विगत तीन महिनादेखी थलिएका थिए । बिरामले धेरै च्यापेपछि साथीहरुको सहयेगमा अस्पताल लानेक्रममा अक्टुबर १८ तारिक राईको निधन भएको थियो ।
अविवाहित मृतक राईको शब हालै नेपाल पठाउनको लागी आर्थिक अभावका कारण सुनाई बुलो अस्पतालमा राखिएको जस राईले बताउनुभयो । कुमारी ओभरर्सिज कोटेश्वरवाट दुई वर्षअगाडी मलेसिया आएका निजको शब अस्पतालमा आवाश्यक प्रक्रिया भईरहेको र रकम धेरै लाग्ने भएकाले केही ढिलाई हुने सम्भावना रहेको छ। शब नेपाल पठाउनका लागि रकम धेरै लाग्ने भएकोले सम्पूर्ण नेपाली मनहरूमा आर्थिक सहयोगको गरी दिनु हुन अनुरोध गरेका छौ। तपाई हाम्रो सहयोगले उसलाई स्वादेशको एक मुठ्ठी माटो मिलोस र मृत आत्माले शान्ति पाओस ।


सम्पर्क नं -
०१६२७०५४३१ सबिन साम्पाङ्ग,
०१६६५६१४९० चन्द्र कुमार राई
PUBLIC BANK-4674423613 चन्द्र कुमार राई
27 Oct 2014

1 comments:

  1. शुभ दिन मेरो नेपाली जनता

    मैले कसरी वास्तविक र वास्तविक ऋण स्कोटिया बैंकबाट घर किन्नको लागि ऋण पाएको बारेमा मेरो गवाही, म आज धेरै खुसी छु र
    अल्बेकर लोन फर्मलाई भगवानले आशीर्वाद दिनुहोस्

    मेरो नाम चारुमाथी हो म नेपाली हुँ, म संयुक्त अरब इमिरेट्समा छु, म खोज्दै छु
    विगत ५ महिनादेखि वास्तविक ऋण कम्पनी, घर किन्नको लागि मैले पाएको सबै घोटालाहरूको गुच्छा थियो जसले मलाई उनीहरूलाई विश्वास गर्न बाध्य तुल्यायो र दिनको अन्त्यमा, उनीहरूले बदलामा केही नदिई मेरो पैसा लिए, मेरो सबै आशा समाप्त भयो, म अलमल्लमा परें र निराश भएँ, म इन्टरनेटमा ऋण कम्पनीहरूसँग केही गर्न चाहन्न, त्यसैले म एक साथीबाट केही पैसा लिन गएँ, मैले उसलाई सबै कुरा बताए र उनले मलाई मद्दत गर्न सक्छिन् भनी।
    उसलाई एउटा ऋण कम्पनी थाहा छ जसले मलाई 2% को धेरै कम ब्याज दरमा मलाई आवश्यक पर्ने कुनै पनि ऋणमा मद्दत गर्न सक्छ, कि उसले भर्खर उनीहरूबाट ऋण लियो, उनले मलाई कसरी ऋणको लागि आवेदन दिने भनेर निर्देशन दिए, मैले मात्र गरें। जसरी उनले मलाई भने, मैले उनीहरूसँग इमेलमा आवेदन दिएँ:
    (scotiabank565@gmail.com), म कहिल्यै
    विश्वास गरे तर मैले प्रयास गरे र मेरो सबैभन्दा ठूलो आश्चर्यको लागि मैले ऋण पाएँ
    24 घण्टा भित्र, म विश्वास गर्न सक्दिन,
    म फेरि खुसी र धनी छु र म भगवानलाई धन्यवाद दिन्छु कि यस्तो ऋण
    यस प्रकारका कम्पनीहरू अझै पनि यस घोटालामा सबै ठाउँमा अवस्थित छन्,
    कृपया म त्यहाँ सबैलाई सल्लाह दिन्छु जसलाई उनीहरूको इमेल ऋणको आवश्यकता छ
    (scotiabank565@gmail.com) तिनीहरूले तपाईंलाई कहिल्यै असफल हुने छैनन्, र
    तपाईको जीवन मेरो जस्तै परिवर्तन हुनेछ। छिटो सम्पर्क गर्नुहोस्
    (scotiabank565@gmail.com) आजै र प्राप्त गर्नुहोस्
    तिनीहरूबाट तपाईंको ऋण, भगवानले स्कोटियालाई उनीहरूको वास्तविक ऋण प्रस्तावको लागि आशीर्वाद दिनुहोस्।
    निश्चित गर्नुहोस् कि तपाईंले आफ्नो ऋणको लागि स्कोटिया बैंकलाई सम्पर्क गर्नुभयो किनभने मैले यो कम्पनीबाट बिना तनाव बिना मेरो ऋण सफलतापूर्वक प्राप्त गरेको छु।, तिनीहरूको इमेल (scotiabank565@gmail.com) मा जानुहोस्।

    ReplyDelete

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top