April 27, 2025 Menu

Welcome
कार्तिक-५, दाङ । महिला हिंसा विरुद्ध अभियान चलिरहेकै बेला दाङमा एक महिलाको निर्मम हत्या भएको छ । रामपुर गाविस ५ हर्नोक निवासी ५८ वर्षकी हिरा घर्तीको छिमेकी ४२ वर्षका कासीराम बुढाले मादक पदार्थ सेवन गरि ढुंगाले टाउकोमा हानेर हत्या गरेका छन् ।

छिमेकीको घरमा बिहेभोजमा गएका दुबै जना घर र्फकने बेला बुढाले बाटोमा घर्तीको हत्या गरी फरार भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । बुढाले घरमा गई श्रीमतीलाई घर्तीको हत्या गरेको जानकारी दिई उनको समेत हत्या गर्ने धम्की दिदै कुटपिट गरी फरार भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरीका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक बद्री ढकालले बताए । घर्तीको पोष्टमार्ट गर्दा बलात्कार पछि हत्या भएको आंशका गरि टेष्टका लागि केन्द्रमा पठाइएको डा. चन्द्र घर्तीले बताए ।

पिडित परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले हत्याका अभियोग लागेको बुढाका श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
21 Oct 2014

1 comments:

  1. तपाईंलाई ऋण चाहिन्छ? के तपाईं एक वित्तीय संकटमा हुनुहुन्छ वा आफ्नो आफ्नै व्यवसाय सुरु गर्न पैसा चाहिन्छ? के तपाईं आफ्नो ऋण वा वेतन बिल सुल्झाउन वा राम्रो व्यवसाय सुरु गर्न एक ऋण चाहिन्छ? कम क्रेडिट स्कोर छ र तपाईं स्थानीय बैंक र अन्य वित्तीय संस्थाहरूबाट राजधानीको ऋण लिन गाह्रो हुनुहुन्छ? यहाँ तपाईंको संगठनबाट ऋण प्राप्त गर्ने मौका हो। हामी निम्न उद्देश्यहरू र थपका लागि विशेष ऋण प्रदान गर्दछौं। व्यक्तिगत ऋण, व्यापार विस्तार, व्यापार सुरुवात, शिक्षा, ऋण समेकन, निश्चित पैसा ऋण। हामी कम 2% ब्याज दर मा ऋण प्रदान गर्दछौं। आज हामीलाई सम्पर्क गर्नुहोस् ई - मेल brynmena222@gmail.com द्वारा

    ReplyDelete

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top