April 16, 2025 Menu

Welcome
वैदेशिक रोजगारमा सबैभन्दा धेरै महिला कामदार जाने जिल्ला सिन्धुपाल्चोक पहिलो नम्बरमा परेको छ । त्यसतै दोस्रोमा भने झापा जिल्ला परेको छ । देशका ७५ वटै जिल्लाबाट कामको खोजीका विदेसिने महिलाको तथ्थांक सबैभन्दा बढी सिन्धुपाल्चाकको आएको हो । सिन्धुपाल्चोकको ८ दशमलव ८६, झापाको ८ दशमलव ५७, मोरङको ५ दशमलव८७, मकवानपुरको ४ दशमलव ७६ रहेको छ । काठमाडौंका भने ४ दशमलव १७ महिला विदेसिएका छन् । हाल ३५ लाख नेपाली विदेसिएका छन् । -अन्नपूर्ण पोस्ट
29 Oct 2014

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top