April 14, 2025 Menu

Welcome
उपचारार्थ बुटवल हस्पीटलमा वेल्वासे । तस्विर – वैकुण्ठ महत
उपचारार्थ बुटवल हस्पीटलमा वेल्वासे । 
बुटवल होटल तथा रेष्टुरेन्ट व्यवसायी सघं रुपन्देहीका अध्यक्ष तथा मिर्मीरे मनोरन्जन घरका सचांलक मोदनाथ वेल्वासेलाई मरणासन्न हुनेगरि आक्रमण भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रूपन्देही का प्रथम उपाध्यक्ष समेत रहेका बेल्बासे आफ्नै दोहोरी साँझ मा कुटिएका हुन । उनको बुटवल हस्पिटल प्रा।लि। मा उपचार भैरहेको छ ।
यहि कात्तीक ६ गते राती ९ वजेको समयमा दोहोरी सचांलन गरिरहेको अवस्थामा दोहोरीमै पुगेर अध्यक्ष वेल्वासेलाई नियोजित रुपमा सांघातिक आक्रमण भएको थियो । आक्रमण गर्नेलाई कडा भन्दा कडा सजायको माग समेत गरिएको छ । विभीन्न सघंसस्थाँहरुले विज्ञप्ती निकाल्दै घाईतेको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै कुट्नेलाई तत्कालै कार्वाही गर्न समेत माग गरिएको छ ।
28 Oct 2014

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top