Welcome |
आगामी मंसिर १० र ११ गते नेपालमा हुने दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन सार्कका बेला सरकारले राजधानीमा दुई दिन सार्वजनिक बिदा दिने तयारी गरेको छ ।
गृह मन्त्रालयले सार्क सम्मेलनका लागि २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको र भोलि बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकले उक्त निर्णय अनुमोदन गर्ने निर्णय गर्ने बताइएको छ। बिदासम्बन्धी फाइल मंगलबार उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सदर गरेको उनका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए ।
0 comments:
Post a Comment