Welcome
WIFE-CARRYING-compettatiomn(1)
एजेन्सी । संस्कार सिकाइमा अब्बल मान्ने अमेरिकीहरुले केही बर्षदेखी नयाँ शैलिको लाजैमर्दो प्रतियोगिता गरिरहेका छन् । भन्नलाई श्रीमती बोकेर कुद्ने प्रतियोगिता भनेपनि प्रतियोगिताको लक्ष्य भने बिजेतालाई उसको श्रीमती बराबरको तौल रक्सी दिइन्छ् । सिधा अर्थमा भन्दा रक्सी खानको लागि श्रीमती बोक्ने प्रतिस्पर्धा । अमेरिकाको मेइनमा हालै १५ औं श्रीमती बोक्ने प्रतियोगिता सम्पन्न भएको छ । नर्थ अमेरिकन वाइफ क्यारिङ च्याम्पियनसीपमा यो पटक साहसी पुरुषहरुले आफ्ना श्रीमतीलाई काँधमा बोकेर हिलो तथा अप्ठेरो बाटोमा कुँदेको दृश्य फेरी पनि पश्चिमा मिडियाले खुबै महत्वका साथ प्रचारबाजी गरे । २७८ यार्डको त्यो दौडस्थलको बाटो निकै घुमाउरो र अप्ठेरो बनाइको र त्यसमा घुडासम्म आउने हिलो र पानी रहेको बताइएके छ ।
wife carring compettation america(1)wife-carrying4(1) WIFE-CARRYING-compettatiomn(1) WIFE-CARRYING-compettation14

0 comments:

Post a Comment

 
Top