Welcome
sex-night
एजेन्सी । बेलायती २७ वर्षीया चर्चित मोडल तथा गायिका लरेन गुडगरलाई एक रातसँगै सुतेको ६४ दिने प्रस्ताव आएको खुलसा गरेकी छिन् । उनलाई आफनै फ्यान तथा दुबईका अर्बपतीले यस्तो प्रस्ताव राखेको खुलसा गरेकी हुन् । ती ब्यक्तिले ६४ लाख रुपैया दिने प्रस्ताव गरेपछि कसैलाई नभन्न आफुलाई अनुरोध बताएकी छिन् । पूर्व प्रेमी जेक म्यालिनसँगको यौन सम्वन्धको भिडियो नै सार्वजनिक भएपछि चर्चामा आएकी उनि नयाँ युवकसँग प्रेम सम्वन्धमा छिन् ।

0 comments:

Post a Comment

 
Top