April 13, 2025 Menu

Welcome
कार्तिक-३०, काठमाडौं । 
सार्कको आगामी शिखर सम्मेलनमा सहभागी हुन आउने एक सदस्य राष्ट्रले भारतबाट ल्याइएका गाडी नचढ्ने भएको छ ।

सरकारले भारतसँग सहयोगस्वरुप गाडी ल्याएकामा कूटनीतिक रुपमा विरोध जनाउँदै पास्कितानी प्रतिनिधिमण्डलले आफू सवार रहने गाडी आफैं ल्याउन लागेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी झै पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पनि आफू चढेने गाडी आफ्नै मुलुकबाट ल्याउने जानकारी दिइसकेको उच्च स्रोतले पुष्टि गरेको छ । अन्य अधिकारीका हकमा पनि केही गाडी इस्लामाबादबाट ल्इाइने पाकिस्तानले जानकारी दिएको छ । कान्तिपुर दैनिक
15 Nov 2014

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top