April 18, 2025 11:32:43 AM Menu

Welcome
पुर्व पोर्नस्टार रहेकी बलिउड नायिका सन्नी लियोनमाथी एक युवकले आक्रमण गरेका छन् । एमटिभीको रियालिटि शो ‘स्पिट्सविला’ को सुटिङको क्रममा यस्तो दुर्घटना भएको हो । तर यो आक्रमण युवकको भुलबश भएको गल्ती हो ।

‘स्पिट्सवाला’को एक प्रतियोगी श्रवण रेड्डीले अर्का प्रतिस्पधीतर्फ प्रहार गरेको बक्स ले झुक्किएर सन्नीलाई लाग्न पुग्यो । सन्नी लियोन उक्त कार्यक्रमको होस्ट गरिरहेकी थिइन ।

बक्सले लागेपछि सन्नी रिसले यति आगो भइन कि उनले श्रवणलाई मुखभरिको गाली दिइन । श्रवणले गल्ती भएको भन्दै माफी माग्दासमेत उनको रिस शान्त भएन र उनलाई कार्यक्रम युनिटको सबैले सम्झाउनुपर्यो । बल्ल तल्ल सन्नीको रिस शान्त भएपछि पुन कार्यक्रमको सुटिङ गरिएको थियो ।

रोचक कुरा त के छ भने सुरुमा सन्नी स्वयमले कहिल्यै रिसाउनुहुदैन भन्दै अर्ती दिएकी थिइन ।
02 Nov 2014

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top