April 16, 2025 Menu

Welcome
england-vs-nug
८ फागुन, एक दिवसीय विश्वकप क्रिकेटको शुक्रवार भएको खेलमा इंगल्याण्डले १ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
वेष्टप्याक्ट रंगशालामा भएको खेलमा टस जितेले ब्याटिङ् रोजेको इंग्ल्याण्डले ३३ दशमलव २ ओभरमै सवै विकेट गुमाउँदै मात्र १२३ रन जोड्न सक्यो ।
इंगल्याण्डका जोइ रुटले ४६रनको योगदान गरे भने मोइन अलीले २०, इओन मोर्गानले १७, गारी ब्यालेन्सले १० रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेकन् ।
जवाफी ब्यटिङ्मा उत्रिएको न्युजिल्याण्ड कमजोर सावित भएको इंगल्याण्डमाथि हावी देखिएको छ
19 Feb 2015

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top