April 11, 2025 01:02:13 AM Menu

Welcome
नायिका सुमिना घिमिरेले आफ्नो व्यक्तिगत जिवनसँग जोडेर समाचार लेखेको भन्दै एक पत्रकारलाई थप्पड हानेकी छिन्। तर यो थप्पड वास्तविक जिवनमा नभएर चलचित्रको पर्दामा हानेकी हुन्। कार्तिक १ गते रिलिज हुने चलचित्र ‘स्टार’मा नेपाली चलचित्रकी स्टार नायिकाको भुमिकामा अभिनय गरेकी घिमिरेले चलचित्रको कथा अनुसार सो थप्पड हानेकी हुन्।
महेन्द्र बुढाथोकीको निर्माण तथा निर्देशनमा बनेको सो चलचित्रमा सुमिनाका अलावा निरज बराल र श्याम घिमिरेको मूख्य अभिनय रहेको छ। ‘स्टार’मा नेपाली चलचित्र उद्योग भित्रको कथालाई पर्दामा उतारिएको बताईएको छ।

यस चलचित्रको प्रोमोमा नायिका सुमिनाले सेक्सलाई दाल भात तरकारीको संज्ञा दिएकी छिन् जुन खाए अघाईन्छ, नखाए भोक लाग्छ।
26 Sep 2013

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top