April 11, 2025 Menu

Welcome
नेकपा माओवादीका नेता मिनबहादुर बिष्ट एमालेमा प्रवेश गरेका छन् । यसअघिको संविधानसभा निर्वाचनमा एनेकपा माओबादीबाट उनी प्रत्यक्ष चुनाव लडेका थिए ।
पार्टीको सह-इन्चार्ज तथा केन्द्रीय स्कुल विभाग सदस्य रहेका विष्ट सहित ६ सय बढी कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका एमाले नेता जनक बोहराले बताए । बिष्टले अघिल्लो संविधानसभाको निर्वाचनमा १३ हजार १ साय ५५ मत ल्याएका थिए । उनीहरुले बल्खुमा आयोजित कार्यक्रममा प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेहरुमा माओवादीका पूर्व लडाकु डम्म सुनार, अखिल नेपाल किसान संघ क्रान्तीकारीका जिल्ला अध्यक्ष जयबीर बुढा रहेका एमालेले जनाएको छ ।
26 Sep 2013

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top