April 12, 2025 Menu

Welcome
अज्ञात समूहले राजधानीको बौद्धमा गोली चलाउँदा एक जना घाईते भएका छन् । जोरपाटीको सुबास पार्टी प्यालेस पछाडि आधा घण्टाअघि गोली चल्दा भारत मोतीहारी घर भएका कपडा सिलाईकोे काम गर्ने मोहम्मद सनसुल्ल्लाहको पेटमा गोली लागेको बौद्ध प्रहरी बृतका डिएसपी मनोज केसीले बताए ।

सनसुल्लाहको पेटमा गोली लागेको छ । गोली चल्नुको कारण थाहा हुन सकेको छैन । प्रत्यक्षदर्शीका अनुसार मोटरसाईकलमा चढेर आएका दुई जनाले गोली चलाएका हुन् ।
26 Sep 2013

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top