April 10, 2025 Menu

Welcome
आज मिति २०७० असोज १० गते बिहीबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले चुनावी चहलपहल बढेको, यसवर्षको चुनाव र दसैं सबैभन्दा महँगो हुने विषयको खबरलाई प्राथमिकताका साथ छापेका छन् । कान्तिपुर दैनिकले सुगममै मात्र विकासका सहायता हुने गरेको खबरलाई मुख्य बनाएको छ । चुनावको टिकट लिन निजामती कर्मचारीको दौडधुप रहेको खबर नागरिक दैनिकले मुख्य रुपमा छापेको छ । बाजुरामा जताततै रक्सी भएपनि चामल नभएको खबर अन्नपूर्ण पोस्टले मुख्य रुपमा छापेको छ भने कांग्रेसको उम्मेदवार छान्ने समितिमै चर्काचर्की भएको राजधानी दैनिकमा मुख्य खबर छ ।  
26 Sep 2013

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top