Welcome
बलिउड नायिका काजोलले करवा चौथको ब्रत राम्रोसँग बस्न पाइनन् । उनको घरमा यसै दिन करिव ५ लाख बराबरको गहना चोरी भएको खबर आएको छ ।काजोल करवा चौथको ब्रतको तयारीमा लागेको समयमा यो चोरी भएको बताइन्छ । काजोल र अजय देवगनको जुहु बंगालामा चोरी भएको प्रहरीले जनाएको छ । देवगन दम्पत्तीले चोरीको रिपोर्ट लेखेका छन् ।
देवगन दम्पत्तीले घर भित्रैको कसैले गहना चोरेको आशंका गरेका छन् ।


0 comments:

Post a Comment

 
Top