| Welcome |
१ बाट अभिनेता भूवन केसीको उम्मेदवारी रद्द गरेको छ ।
क्षेत्रीय कमिटीको दबाब तीब्र भएपछि एमालेले केसीको उम्मेदवारी रद्द गरि विद्या न्यौपानेलाई टिकट दिने तयारी गरेको छ । न्यौपाने स्वयंले भने उम्मेदवारीप्रति रुचि देखाएकी छैछन् । स्रोतका अनुसार स्थानीय कमिटीले एकमतले विदुर मैनालीको नाम सिफारिस गर्ने तयारी गरेको छ ।
उम्मेदवारको टिकट हेरफेर गर्ने अधिकार स्थायी कमिटीले अध्यक्ष खनाललाई दिएका कारण पछिल्लो निर्णय कार्यान्वयनमा जाने छ ।
एमाले स्थायी कमिटी बैठकले काठमाडौं- १ बाट भूवन केसीलाई टिकट दिएको भन्दै असन्तुष्ट नेता कार्यकर्ताले बुधबार अध्यक्ष झलनाथ खनालको ध्यानाकर्षण गराए । उनीहरुले केसीलाई टिकट दिने निर्णय पुनर्विचार गर्न आग्रह गरेका थिए ।
बुधबार एमाले मुख्यालय बल्खुमा खनाललाई भेटी काठमाडौं १ नम्बर क्षेत्रीय कमिटीका सदस्यहरुले केसीमाथिको निर्णय फिर्ता नलिए आफूहरुले बिहीबार नै राजीनामा दिने खनाललाई चेतावनी दिएका थिए । बुधबार नै अभिनेता केसी पनि एमाले मुख्यालय बल्खु गएका थिए ।
केसी २०६७ साल पुसमा एमाले प्रवेश गरेका थिए । टिकटका लागि राप्रपा नेपाल प्रवेश गर्न लागेका केसीलाई शीर्ष नेताहरुले आश्वासन दिंदै थमाएका थिए ।
एमालेले मंगलबार सार्वजनिकमध्ये मोरङ ५ र नुवाकोट २ मा तय गरेका नाम बुधबार संशोधन गरेको छ । मोरङ ५ मा पूजन निरौलाको स्थानमा तुलनात्मक रूपमा बलियो मानिएका रामलाल साह र नुवाकोट २ मा शोभा श्रेष्ठको स्थानमा विन्दा ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
भक्तपुर क्षेत्र नं. १ बाट नापित
एमालेले भक्तपुर क्षेत्र नं. १ बाट पूर्वविद्यार्थी नेतृ रञ्जु नापितलाई टिकट दिएको छ

0 comments:
Post a Comment