Welcome |

टिकट वितरणप्रति असन्तुष्टी जनाउदै महासमिति सदस्य तथा पूर्व वन
राज्यमन्त्री शिवकुमार बस्नेत, महासमिति सदस्य महेन्द्रकुमार कटवाल, जिल्ला
कोषाध्यक्ष देवी राई, जिल्ला सचिव केशव कार्की, क्षेत्र नम्बर २ का
क्षेत्रीय सभापति विष्णु राई लगायतले पार्टीबाट राजीनामा दिएको महासमिति
सदस्य शिवकुमार बस्नेतले कारोबारलाई बताए ।
टिकट वितरणमा चित्त नबुझेपछि आफूहरुले सामूहिक राजीनामा दिएको महासमिति
सदस्य बस्नेतले जानकारी दिए । बस्नेतले जिल्लाको दुवै क्षेत्रमा कांग्रेसको
बागी उम्मेदवारी पनि बताए । उनले केन्द्रले टिकट वितरणमा चलखेल गरेर नेता
तथा कार्यकर्ताको मन दु:खाएको बताए ।
0 comments:
Post a Comment