April 27, 2025 Menu

Welcome
नायक जीवन लुइटेल जुन सिनेमामा अभिनय गर्छन्, उक्त सिनेमाको नायिकासँग उनको नाम जोडिन थाल्छ । उसो त जीवन, सँगै काम गरेपछि नायिकासँग हल्ला चल्नु स्वभाविक भएको बताउछन् ।
हालै मात्र थाइल्याण्डमा छायांकन भएको चलचित्र ‘स्टूपिड मन’की नायिका चाँदनी शर्मासँग पनि जीवन नजिक देखिएका छन् । तर बास्तविक जीवनमा नभई जीवन र चाँदनीको निकटता पर्दामा देखिएको हो । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रलाई विवेक शाहीले निर्माण गरेका हुन् । चलचित्रमा जीवन लुइटेल, निरज बराल, चाँदनी शर्मा, रिज्जु श्रेष्ठको मुख्य भूमिका छ ।
निर्माणपक्षले अनलाइनखबरलाई उपलब्ध गराएको केही तस्बिरमा जीवन र चाँदनीले खुबै रोमान्स गरेको स्पष्ट देखिन्छ ।chadani-and-rijju
jiwan-chadaini-in-thailanad
jiwan-chadain-romance
jiwan-chadani-in-sea

31 Oct 2013

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top