Welcome |
रक्सीले मातेको सुरुमा यौन सम्बन्ध राखी बलात्कारको झुटो आरोप लगाउने बेलायती महिला एशली लोडरले जेलको हावा खानु परेको छ ।
रक्सीले मातेपछि साथीको श्रीमानसँग सुत्न पुगेकी उनले बलात्कारको आरोप लगाएकी थिइन् । जसको छानविनमा प्रहरीले झण्डै एक सय घण्टा खर्चिएको थियो ।
सुरुमा उनले दुई जनाले आफूमाथि आक्रमण गरेको बयान दिएन । तर, पछि बयान फेर्दे चिनेजानेकै एक जनाले बलपूर्वक शारीरिक सम्पर्क राख्न बाध्य पारेको बताइन् ।
फेरिएको बयानसँगै उनकै एक साथीले एलिसको हर्कतलाई उदाङ्गो पारिन् । ती साथीले त्यस रातको सवै घटना मोवाइलमा रेकर्ड गरेकी रहिछिन् । भिडियोमा दुई सन्तानकी आमा लोडर सेक्स अपिल गर्दै गरेको र सक्रिय भएको प्रष्ट देखिएको छ । उनले भोड्का पिएकी थिइन् ।
पहिले आफैं शारिरिक सम्बन्धका लागि उक्साएका उनले सम्वन्ध राखेपछि भने बलात्कृत बात लाइन् । जसका कारण आरोपित ती पुरुष दुई हप्तासम्म घर बाहिर निस्कन सकेनन् । घटनाको बास्तविकता पत्ता लागेपछि अदालतले लोडरलाई ६ महिना जेल सजाय सुनाएको छ ।
0 comments:
Post a Comment