April 22, 2025 Menu

Welcome
३ कात्तिक, काठमाडौं । भारत आन्ध्र प्रदेशको महबूबनगरमा बसमा आगलागी हुँदा ४० जनाको मृत्यु भएको छ । घटना महबूबपुरनगरको कोथाकोटा इलाकामा बुधबार विहान ५ बजेतिर भएको हो ।
जिल्लाका प्रहरी अधीक्षक डी नागेन्द्र कुमारका अनुसार जिल्लाका प्रहरी अधीक्षक डी नागघटनामा ४० जनाको मृत्यु भएको छ भने चालक र सहचालकसहित ७ जना बसबाट निस्किएर भाग्न सफल भएका छन् । बंग्लोरबाट हैदराबाद जाँदै गरेको प्राइभेट बसमा अगलागी भएको हो । बसको इन्धन ट्यांकी सडक किनारको एक कल्भर्टमा ठोक्किएपछि आगलागी भएको बताइएको छ ।

29 Oct 2013

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top