Welcome |
कौमार्य अर्थात भर्जिनिटी लिलामी गरेको तपाईले बेला बेला सुन्नु भएको होला । अमेरिका र युरोपीय देशमा केही महिला र युवतीले विभिन्न नाममा ठूलो राशी जम्मा गर्न यस्तो फर्मुला लगाउने गरेका छन् ।
तर, ब्रिटेनमा यस्तो शो हुँदैछ, जहाँ मानिसहरुको सामुन्ने भर्जिजिटी गुमाउनेछन् । यो शोलाई ५० देखि १ सयसम्मले प्रत्यक्ष हेर्न सक्नेछन् । १९ वर्षीय विद्यार्थीले आर्टका लागि भिडको सामुन्ने आफ्नो भर्जिनिटी भंग गर्ने घोषणा गरेका हुन् ।
उनले यो कामको नाम आर्ट स्कुल स्टोल माई भर्जिनिटी राखेका छन् । उनको नाम क्लेटन पेटेट हो । उनले दर्शकले खचाखच भरिएको ग्यालरीमा समलैगिक पार्टनरसँग सेक्स गर्नेछन् ।
यो शो आगामी वर्ष जनवरी २५ मा हुनेछ । लण्डनको सेन्ट्रल सेन्ट मार्टिन्स आर्ट स्कुलमा दोस्रो बर्षमा अध्ययनरत उनले यो इभेन्टका लागि ३ वर्षदेखि तयारी गरेका छन्
0 comments:
Post a Comment