Welcome
इपीएस अन्तर्गत लिइएको कोरियाली भाषा परिक्षा को नतिजा प्रकाशित भएको छ । बुधवार प्रकाशित नतिजामा ३६ सय ६३ जना उतिर्ण भएका छन् । भाषा परीक्षा असोज १० र ११ गते भएको थियो । ६२ हजार ५१४ जनाले आवेदन दिएकोमा ५८ हजार ७७० ले भाषा परीक्षा लिएका थिए ।

यो बर्ष उत्पादनमुलकतर्फ २७ सय ६८ जना र कृषितर्फ ८ सय ९५ जना उर्तिण भएको बैदेशिक रोजगार विभाग इपिएस शाखाका प्रमुख डिल्ली बाँस्तोलाले बताए ।

0 comments:

Post a Comment

 
Top