April 17, 2025 Menu

Welcome
कार्तिक/काठमाडौं । नृत्य निर्देशक शंकर बिसीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले म्युजिक भिडियो ट्राफिक पोशाकको दुरूपयोग गरेको भन्दै सोधपुछ गरेको छ ।

निर्देशक बिसिले गितमा ट्राफिकको पोशाक सोध्दैनसोधी दुरुपयोग गरेको भन्दै महाशाखाका डिआइजी केशव अधिकारीकै निर्देशनमा बिसीलाई कार्यालयमै बोलाएर सोधपुछ गरिएको हो । अबदेखि ट्राफिक प्रहरीको पोशाक बिना अनुमति दुरूपयोग नगर्न पनि उनलाई चेतावनी दिइएको छ ।

गीतको म्यूजिक भिडियोमा ट्राफिक प्रहरीको पोशाक लगाएका ५ महिलाले चालक बनेका बिसीसँगै नाचेका छन। यस्तै गीतमा एक जना महिला जीपको छतमा बसेको पनि देखाइएको छ।

कार्यालयबाट पटक पटक फोन गरेपछि बिसी कलाकार श्री थापासँगै महाशाखा पुगेका थिए । ‘काफलको बुटामा अम्बा पाक्दैन‘।’ भन्ने बोलको गीतमा रश्मी तामाङसँग बिसी आफैं नाचेका छन् ।

 

09 Nov 2014

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top