April 18, 2025 09:28:06 AM Menu

Welcome
Salman-&-Jacklin
मुम्बई । श्रीलंकामा एक महिनाअघि सम्पन्न राष्ट्रपतिय चुनाबमा पूर्व राष्ट्रपति महेन्द्र राजपाक्षेको चुनाव प्रचारमा गएकी बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवाट प्रभावित छिन् ।
त्यसैले त उनले मोदीसँग अन्तरवारता लिने रहर देखाएकी छिन् । त्यतिमात्र हैन, यो कामका लागि आफ्ना हितैषी सलमान खानले सहयोग गरिदिउन भन्ने पनि उनको चाहना छ ।
मुम्बईमा एक म्युजिक च्यानलको उद्घाटन गर्दै ज्याकलिनले आफु प्रधानमन्त्री मोदीको प्रसंसक भएको पटक पटक दोहोर्‍याईन् ।
सोही क्रममा उनले क्रिकेटर अजहरुद्दीनको बायोपिक फिल्ममा संगीता बिजलानीको भुमिका निर्वाह गर्ने कुरा गलत भएको बताईन् । १३ फेब्रुअरिदेखि रिलिज भएको ‘राय’ मा उनले मुख्य भुमिका निर्वाह गरेकी छिन
12 Feb 2015

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top